Posts

५४ औँ वार्सिकोत्सव तथा ३४ औँ अभिभावक सम्मेलन

Image
तनहुँ थप्रेक गा.वि.स. वडा नं. ३, तल्लीपोखरी स्थित श्री अमर ज्योती मा.वि.को ५४ औँ वार्सिकोत्सव तथा ३४ औँ अभिभावक सम्मेलन माननिय सभासद टुकराज सिग्देलले पमुख आतित्थ्य, विशिष्ट अतिथी वि.नि. ज्योती प्रकास तिमिल्सीना र गा.वि.स. सचिव पुष्पराज सुवेदी तथा वि.व्य.स. का अध्यक्ष श्री रामप्रकास ढकाल ज्युको अध्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा संविधान सदस्यले सरकारी स्कुलको पढाईको स्तर एक्दम चाँढो सुधार्नु पर्ने आवश्कता देखाउनुभयो । यस कार्यक्रमका सञ्चालन यसै विद्यालयका शिक्षक प्रकाश रा इभाटले गर्नुभएको थियो । उक्त समारोहमा प्र.अ. ओमकारखनालले वार्सिक प्रतिवेदन पेश गर्नुभएको थियो भने समाजसेवी नरेन्द्र राज वाग्ले, माननिय सभासद श्री रामचन्द्र पोख्रेलका जिल्ला प्रतिनिधी श्री खेमराज पोख्रेल गा.वि.स. सचिव पुष्प राज सुवेदी, विद्यालय निरिक्षक श्री ज्योती प्रकाश तिमिल्सीना, पुर्व प्र.अ. तिर्थराज ढकाल, अक्षयकोष सस्थापक एवं हुमनाथ ढकाल स्मृती प्रतिष्ठानका अध्यक्ष तिर्थराज ढकाल स्थानिय समाजसेवी सुरज गुरुङ्कले सुभकामना व्यक्त गनुभएको थियो । विद्यार्थीको तर्फवाट मन्दीप गरुङ्कले विद्यालयको भौतिक तथा शैक्षिक सु...